- #विश्वकै_लामो_सामुद्रिक_पुल (मेगा ब्रिज)को चिनिया राष्ट्रपति सी जिङ्पिङ्ले उद्घाटन
-५५ किलोमिटर लामो पुलले हङकङ, मकाउ र चीन जोड्ने
-यो पुल बुधबारदेखि खुल्ला । यस पुलले हङकङ, चीन र मकाउबीचको व्यापारमा वृद्धि गर्ने तथा यात्रा सहज हुने आंकलन
-५५ किलोमिटर लामो पुलले हङकङ, मकाउ र चीन जोड्ने
-यो पुल बुधबारदेखि खुल्ला । यस पुलले हङकङ, चीन र मकाउबीचको व्यापारमा वृद्धि गर्ने तथा यात्रा सहज हुने आंकलन
*यस पुलको बिशेषता
-पुलको कुल लागत खर्च: २० अर्ब अमेरिकी डलर
-पुलको कुल लागत खर्च: २० अर्ब अमेरिकी डलर
-निर्माण समय: ९ वर्ष
-मजदुर: १४ हजार मजदुर र ३ सय जहाज परिचालित
-क्षमता: आठ रेक्टर स्केलको भूकम्प तथा सामुद्रिक आंधी समेत थेग्न सक्ने
-निर्माण सामग्री: ४ लाख टन स्टिलको प्रयोग

No comments:
Post a Comment