Friday, October 5, 2018

बडा दशैको उपलक्ष्यमा राष्ट्रिय पोशाक संरक्षण महाअभियान र 100's group को सहकार्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम रहेकाले निम्न स्थान ,मिति र समयमा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ। स्थान:महादेवस्थान पार्टी प्यालेस,कोटेश्वर मिति:२०७५/०६/२० गते शनिबार समय:दिनको १२:३० सम्पर्क:-9861382868(Bibas Ghimire) 9816563140(BiKram Oli) 9849030668(AnSu ) 9861116456( Bablu Gupta) 9848719905( LS Dhami)

LS Dhami https://ift.tt/2IzfkzJ

No comments: