हार्दिक श्रद्दान्जली नेपाल आईडल सिजन २ विजेता रबी ओडकी आमाको असमाहिक निधन भएको खबरले स्तब्ध भएको छु । आमा तपाईंको आत्माले चिरशान्ती पाओस । घरपरिवारमा धैर्य धारणगर्ने शक्ति प्रदान गरुन . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . हे भगवान यस्तो दुख कसैलाई पनि नहोस् । रवि ओड तपाई नेपाल आईडल हो, हार नखाउ, तपाई सम्हालेउ । धैर्य धारण गर्ने शक्ति प्राप्त होस्. रवि ओडलाई मातृ शोक नेपाल आइडल रवि ओडले घरमा बसेर खुशी विजेता भएको खुसि साट्न नपाउदै उनकी आमाको करेन्ट लागेर निधन
No comments:
Post a Comment