Friday, December 21, 2018

कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युट घोराहीको गाडी बोटनीसम्बन्धी प्राक्टिकलको भ्रमणको लागि सल्यानको छायाक्षेत्र गएर फर्किने क्रममा दुर्घटनामा परि मृत्यु हुने विद्यार्थीको संख्या२२ पुगेको छ । निधन भएका विद्यार्थीहरुप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना । साथै उक्त दुर्घटनाका घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना

LS Dhami http://bit.ly/2GAIa5o

No comments: